Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
धनगढी
२०७९ पुष २७ गते बुधबार

सुदूरपश्चिमकाे मुख्यमन्त्रीका लागि रावलकाे दाबि पेश ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्न नेकपा एमाले प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र रावलले दाबी पेस गर्ने भएका छन् । केहीबेर अघि एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टी सहितको गठबन्धनले एमाले नेतृत्वमा प्रदेश सरकार गठनका लागि सहमति जुटाएको हो । केन्द्रको गठबन्धन अनुसार नै प्रदेशमा पनि सरकार बनाउने विषयमा सहमति जुटेको बताइएको छ ।

यसअघि नागरिक उन्मुक्ति पार्टीलाई कांग्रेसले पनि मुख्यमन्त्री पदसहित सरकार गठनका लागि प्रस्ताव गरेको थियो । सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि निर्णायक भूमिका रहेको नागरिक उन्मुक्ति पार्टीकै अलमलका कारण एमालेका रावलले प्रदेश प्रमुख समक्ष दाबी पेस गर्न सकेका थिएनन् । तर, केहीबेर अघि सत्तारुढ गठबन्धनभित्र सहमति जुटेको बताइएको छ ।


#मुख्यमन्त्री

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>