Samriddhipost
२०८२ फागुन ०५ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष २८ गते बिहिबार

बैङ्कर्स संघले गर्याे ब्याजदर घटाउने निर्णय ।

नेपाल बैंकर्स सँघले आगामी माघ महिनादेखि मुद्दती निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको छ। बुधबार बैंकर्ससँघले गरेकाे छलफलमा अधिकाँश बैंकले ब्याजदर घटाउनुपर्ने धारणा राखेपछि मुद्दतीको ब्याजदर घटाउने भद्र सहमति भएको हो।

हाल बैंहरुको मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशत छ। बैंकर्स सँघले माघदेखि उक्त ब्यादर घटाएर ११ प्रतिशतमा झार्ने सहमति गरेको छ।

अहिले बैंकहरुमा तरलता पनि सहज हुँदै गएको र ब्याजदर घटाउन अर्थमन्त्रालयदेखि व्यवसायीसम्मको दवाब बढेको कारणले पनि बैंकहरु ब्याजदर घटाउने निर्णयमा पुगेका हुन।

बुधबारदेखि नै बैंकर्स सँघको जिम्मेवारी एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले सम्हालेका थिए। नयाँ नेतृत्व आउने वित्तिकै ब्याजदर घटाउने निर्णय गरेको हो।

निक्षेपको ब्याजदर घट्दा यसले बैंकहरुकाे लागत घट्ने छ भने यसले बैंहरुको आधार दर पनि घट्ने छ। यसले गर्दा अर्को त्रैमासदेखि कर्जाको ब्याजदर समेत घट्ने छ।


#ब्याजदर

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>