Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष २८ गते बिहिबार

मुख्यमन्त्रीमा रावलले लिए सफथ, खगराज र सन्ताेषि भए मन्त्री ।

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पद तथा गोपनियताको सपथ लिएका छन्। बिहीबार उनले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको सपथ लिएका हुन।

मुख्यमन्त्रीसंगै दुई मन्त्रीले पनि सपथ लिएका छन्। एमालेकी सन्तोषी कुमारी शर्मा थापा र माओवादीका तर्फबाट खगराज भट्टले मन्त्रीको सपथ लिएका हुन।

उनीहरुको विभाग भने अझै टुंगो लागेको छैन। एमालेकी थापा कैलालीबाट समानुपातिक कोटामा प्रदेश सांसद चुनिएकी थिइन। माओवादीका भट्ट डडेल्धुराबाट प्रत्यक्ष निर्वाचित सांसद हुन। 

उनी मुख्यमन्त्रीका आँकाक्षी थिए। सत्तारुढ गठबन्धनमा प्रदेश सरकारको नेतृत्व पहिलो चरणमा एमालेले गर्ने सहमति भएपछि उनी मुख्यमन्त्री बन्न पाएनन्।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>