Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष ३० गते शनिबार

डडेधुरामा १८ दिनदेखि हराएका बालक खाल्डाेमा पुरेकाे आशंका खाेज्दै प्रहरी ।

डडेल्धुराको आलीताल गाउँपालिका–८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको हत्या गरेर खाल्डोमा पुरिएको आशंकामा प्रहरीले उत्खनन् गर्ने तयारी गरेको छ।

ईलाका प्रहरी कार्यालय जोगबुढाको टोली अहिले शंकास्पद भनिएको घटनास्थलमा पुगेको छ। प्रहरी निरीक्षक निरीक्षक गंगादत्त बडूले शंकास्पद भनिएको घटनास्थल उत्खननका लागि विज्ञको टोली मगाइएको बताए।

डाँडाखर्कका बोहरा १२ पुसदेखि घरपरिवारको सम्पर्कमा छैनन्। उनको परिवारले समेतउनी हराएको प्रहरीलाई जानकारी दिएका थिएनन्। पुस २७ गते स्थानीय दानबहादुर विष्टले बालक हराइरहेको सूचना प्रहरीलाई दिएका थिए।

‘त्यसपछि घरपरिवारसंग बुझ्दा बालक १२ गतेदेखि सम्पर्क नरहेको पाइयो, हत्या गरेर खाल्डोमा पुरिएको शंकामा घर नजिकैको खाल्डो उत्खनन् गरिरहेका छौं,’ प्रहरी निरीक्षक बडूले भने, ‘शव भेटिसकेको छैन ।’

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>