सुदूरपश्चिम प्रदेशको सभामुख चयनका लागि आज साँझ निर्वाचन हुने भएको छ । शनिबार बसेको सर्वदलीय बैठकले साँझ ६ बजे निर्वाचन गर्ने सहमति गरेको प्रदेशसभा सचिव देबबहादुर बोगटीले जानकारी दिए ।
सुदूरपश्चिममा सत्ता गठबन्धनको तर्फबाट माओवादीका भीम भण्डारी र कांग्रेसबाट मानबहादुर रावल उम्मेदवार छन् । बिहीबार भएको निर्वाचनमा दुवै उम्मेदवारले बहुमत ल्याउन सकेका थिएनन् । सुदूरपश्चिममा ५३ जना प्रदेशसभा सदस्य रहेका छन् ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया