Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष ३० गते शनिबार

बेदकाेटकाे लालपुरमा दुर्घटनामा एककाे मृत्यु । प्रहरिलाई छैन चालककाे पत्ताे ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिका–७ लालपुरमा ट्याक्टरको ठक्करले एक साइकलयात्रीको मृत्यु भएको छ।

अहिले (शनिबार) करिब ५ बजेतिर ट्याक्टरले ठक्कर दिँदा करिब २२÷२३ वर्षकी एक युवतीको घटनास्थलमै मृत्यु भएको हो। 

प्रहरीका अनुसार मृतकको झोला भित्र तारा मल्ल लेखिएको परिचयपत्र फेला परेको छ। त्यसमा ठेगाना बेदकोट नगरपालिका–१ लेखिएको छ। 

परिवारका मानिस अहिलेसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ। पश्चिमबाट पूर्व तर्फ गइरहेको म२ त १०३५ नम्बरकाे ट्याक्टरले ती युवतीलाई ठक्कर दिएको थियो। 

ट्याक्टर चालक फरार रहेको छ । चालककाे खाेजिका बारेमा जिल्ला प्रहरी प्रमुख यश पि श्याम सिह चाैधरिले केही खुलाएनन ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>