Samriddhipost
२०८३ असोज ०८ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ माघ ०३ गते मङ्गलबार

७२ अंक बढिले बढ्याे नेप्से, २ कम्पनिलाई लाग्याे सर्किट ।

आज मंगलबार खुलेको सेयर बजारमा ३२ अंकमाथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ३२.७२ अंकले बढ्दै २१८२.११ अंकमा उक्लिएको हो । 

यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.८१ अंकले बढ्दै ४१६.०६ विन्दुमा उक्लिएको नेप्सेले जनाएको छ । 

आज बैंकिङ समूहको उपसूचक बाहेक १२ वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी आज होटल तथा पर्यटन समूहको उपसूचक ५.१२ प्रतिशतले बढेको छ भने हाइड्रोपावरको उपसूचक ५.०३ प्रतिशतले बढेको छ । 

यस्तै, फाइनान्स समूहको उपसूचक ३.६० प्रतिशतले, इन्भेष्टमेन्ट समूहको उपसूचक ३.०७ प्रतिशतले, डेभलपमेन्ट बैंक समूहको उपसूचक २.६६ प्रतिशतले र अन्य समुहको उपसूचक २.८५ प्रतिशतले बढेको छ । आज बैंकिङ समूहको उपसूचक भने सामान्य (०.२९ प्रतिशत) ले घट्न पुगेको छ ।

३२ अंकमाथिले नेप्से बढेको यस दिन कुल ३ अर्ब ७२ करोड ४७ लाख रुपैयाँ बराबरको १ करोड १८ लाख ८३ हजार कित्ता सेयर किनबेच भएको छ ।

आज ग्रीन भेन्चस् लि, आदर्श लघुवित्त वित्तीय संस्था लि र पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>