Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ माघ ०३ गते मङ्गलबार

याेग दिवसका अवसरमा पतञ्जली योग समिति कंचनपुरद्धारा रक्तदान ।
फाेटाे धनबाबु जप्रेल

पतञ्जली योग समिति कञ्चनपुरद्धारा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

सोमबार नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरद्धारा सञ्चालित रक्तसञ्चार केन्द्र महेन्द्रनगरको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा १४ जना रक्तदाताले रक्तदान गरेको शिविरका संयोजक मन्जु दाहालले जानकारी दिनु भयो । पतञ्जली योग समितिले राष्ट्रिययोग दिवसको अवसर पारेर सप्ताह व्यापी कार्यक्रम आयोजना गरिरहेको शिविर संयोजक मन्जु दाहालले जानकारी दिनु भयो ।

रक्तसञ्चार सेवाकेन्द्रको प्राविधिक सहयोग र पतञ्जली योग समिति कञ्चनपुरको आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो । रक्त सञ्चार सेवा जस्तो मानवीय सेवामा पतञ्जली योग समितिले सधैँ सहयोग गरिरहने प्रतिवद्धता गरेको छ ।

कार्यक्रममा पतञ्जली योग समिति कञ्चनपुरका पदाधिकारी तथा सदस्यहरु, लगायत नगर समिति, नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरको रक्त सञ्चार सेवा केन्द्रका संयोजक सिद्धराज भट्ट, रक्तसञ्चार सेवा केन्द्र प्रमुख नरेन्द्रदेव भट्ट लगायत विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>