बझाङमा एक महिला मृत फेला परेकी छन्। जिल्लाको बुंगल नगरपालिका वडा नम्बर ६ कफलसेरीकी ४५ वर्षीया मोहना दमाई मृत फेला परेकी हुन्।
उनी कफलसेरी खोलामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन्। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया