Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ माघ ०५ गते बिहिबार

सभामुखमा एमालेका घिमिरे निर्वाचित, यस्ताे प्राप्त मत ।

प्रतिनिधि सभाको सभामुखमा देवराज घिमिरे  निर्वाचित हुनुभएको छ । विहिबार भएको निर्वाचनबाट घिमिरे सभामुख पदमा निर्वाचित हुनु भएको हो । प्रतिनिधि सभामा २६८ जना सांसद उपस्थित रहेकोमा घिमिरेको पक्षमा १६७ मत परेको थियो । उहाँको विपक्षमा १०० मत र मत दिन्न भन्ने पक्षमा १ मत परेको संसद सचिवालयले जनाएको छ । 

घिमिरेलाई एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत दलको समर्थन रहेको थियो । आजको निर्वाचनमा वर्षमान पुन, बिनाकुमारी थनैत, मनोरमा शेरचन, सपना राजभण्डारी र लक्ष्मी महतो कोइरी भने अनुपस्थित रहेको सचिवालयले जनाएको छ ।

सभामुखको निर्वाचनमा कांग्रेस र नेकपा एकीकृत समाजवादीले कांग्रेसका इश्वरीकुमारी न्याैपानेलाई उम्मेदवार बनाएका थिए । 



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>