Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
बैतडी
२०७९ माघ ०५ गते बिहिबार

भारत बाट फर्किने क्रममा झुलाघाटमा अचेत भेटिएका पुरुषकाे मृत्यु ।

बैतडीको झुलाघाटमा अचेत अवस्थामा भेटिएका एक पुरुषका मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहिवार दिउसो १ बजेको समयमा झुलाघाटको बसपार्कमा अचेत अवस्थामा भेटिएका दशरथचन्द नगरपालिका ४ जर्कका अन्दाजी ३३ वर्षीय भरत चन्दको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

उपचारका लागि जिल्ला अस्पताल ल्याइएकोमा करिब २ बजेको समयमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिए । मृतक चन्द रोजगारीको सिलसिलामा भारतमा रहेको र आज घर फर्किने क्रममा यो घटना घटेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>