Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
पहलमानपुर
२०७९ माघ ०७ गते शनिबार

लागुपदार्थ दुर्व्यसनी विरुद्ध विद्यार्थिलाई स्काउट मास्टरकाे  प्रशिक्षण ।

स्काउट मास्टरहरुले युवा विद्यार्थिहरुलाई लागुपदार्थ दुर्व्यसनी विरुद्ध प्रशिक्षण दिएका छन ।  कैलालीकाे कान्तिराज्यलक्ष्मी  माध्यमिक बिद्यालय पहलमानपुरका विद्यार्थिलाई स्काउट मास्टर पुष्कर अवस्थि र भिमराज अम्मैले प्रशिक्षण दिएका हुन ।

विद्यालयका प्राधानाध्यापक उमाकान्त मिश्रकाे अध्यक्षतामा भएकाे कार्यक्रममा कान्ति स्काउट दल का ५१ जना सदस्य बिद्यार्थीहरुलाई १ दिने लागुपदार्थ दुर्ब्यसनी विरुद्ध युबा हरुको भुमिका र यसका जोखिम र यस बाट कसरी बच्ने बिषयमा प्रशिक्षण गरिएकाे माष्टर अवस्थि जानकारि दिए ।

अहिले युवाँहरु लागुपदार्थ पट्टि लागेर युवाँ समाज समस्यामा पर्दै गैरहेकाे कुलतमा फसेर दैनिकजसाे आपराधिक घटनाहरु घटिरहेकाे अवस्थामा यश प्रशिक्षण बाट केही सहयाेग मिल्ने विश्वास प्रशिक्षकहरुले लिएका छन ।


#दुर्व्यसन

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>