स्काउट मास्टरहरुले युवा विद्यार्थिहरुलाई लागुपदार्थ दुर्व्यसनी विरुद्ध प्रशिक्षण दिएका छन । कैलालीकाे कान्तिराज्यलक्ष्मी माध्यमिक बिद्यालय पहलमानपुरका विद्यार्थिलाई स्काउट मास्टर पुष्कर अवस्थि र भिमराज अम्मैले प्रशिक्षण दिएका हुन ।
विद्यालयका प्राधानाध्यापक उमाकान्त मिश्रकाे अध्यक्षतामा भएकाे कार्यक्रममा कान्ति स्काउट दल का ५१ जना सदस्य बिद्यार्थीहरुलाई १ दिने लागुपदार्थ दुर्ब्यसनी विरुद्ध युबा हरुको भुमिका र यसका जोखिम र यस बाट कसरी बच्ने बिषयमा प्रशिक्षण गरिएकाे माष्टर अवस्थि जानकारि दिए ।
अहिले युवाँहरु लागुपदार्थ पट्टि लागेर युवाँ समाज समस्यामा पर्दै गैरहेकाे कुलतमा फसेर दैनिकजसाे आपराधिक घटनाहरु घटिरहेकाे अवस्थामा यश प्रशिक्षण बाट केही सहयाेग मिल्ने विश्वास प्रशिक्षकहरुले लिएका छन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया