Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ माघ १० गते मङ्गलबार

भीमदत्तनगरमा बिधुतिय रिक्सा चालक आन्दाेलित नियामक निकाय दर्शक ।

भीमदत्तनगरमा बिधुतिय रिक्सा चालक आन्दाेलित भएका छन । रिक्सा चालकहरुले रिक्साका बिचमा विभेद भएकाे बताउदै आन्दाेलन गरेका हुन ।

भीमदत्त नगरपालिका अधिकाँस, बेदकाेट र दाेधारा चाँदनी नगरमा फाटफुट चल्ने गरेका बिधुतिय रिक्सा ६७ वटा भीमदत्त नगरपालिकामा दर्ता रहेकाे बाकि रिक्साहरु यातायात ब्यावस्था कार्यालयमा दर्ता रहेका छन । रिक्सा चालकहरुले नगरपालिका र यातायात ब्यावस्था कार्यालयले लिने कर समेत फरक रहेकाे भन्दै नगरपालिकामा नै दर्ता गरेर चल्न पाउनुपर्ने माग राखेका छन ।

यस्तै रिक्सा चालकहरु अधिकाँस संग चालक अनुमतिपत्र नभएकाे कारण चलाउन समस्या भएकाे कारण सहज रुपमा चालक अनुमतिपत्र पाउनुपर्ने उनिहरुकाे माग रहेकाे छ । चालकहरुका अनुसार कतिपय चालकहरु राम्राे लेखपढ गर्न नजान्ने भएका कारण सहजिकरण मागेकाे उनिहरुकाे भनाई छ ।
राजमार्गमा चल्ने ट्याक्टरले लिखित परीक्षा नदिएर ट्रायल दिएर चालक अनुमति पत्र पाउने तर भित्रि सडकमा चलाउनुपर्ने रिक्साले किन नपाउने भन्दै आफ्नाे माग अगाडि सारेका हुन ।
स्थानिय तहले बिधुतिय रिक्सालाई राजमार्ग बाहेकका सडकमा रुट दिएर दर्ता गरि चल्न दिने ब्यावस्था रहेकाे यातायात ब्यावस्था कार्यालय कंचनपुरका सुचना अधिकारी लिला जाेशी पन्त बताउछन ।

स्थानिय सरकारले दर्ता गरि रुट दिई चलाउनु सक्नु पर्नेमा साे काम अहिले सम्म गर्न सकेकाे देखिदैन भने सरकारकाे नीति निर्माण तहमा रहेकाहरुले समेत चालक अनुमति पत्रका बिषयमा कुनै छलफल गरेकाे देखिदैन । मात्र छन त यस्ता समास्यामा दर्शक ।


#अटाे रिक्सा

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>