Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
बाजुरा
२०७९ माघ १० गते मङ्गलबार

बाजुरामा आएकाे भुकम्पले १ जना महिला र ४० भेडाकाे मृत्यु ।

बाजुरा केन्द्रबिन्दु बनाएर आज दिउसाे आएकाे भुकम्पले एक महिला र ४० बढि भेडाकाे मृत्यु भएकाे छ ।

जिल्लाकाे गाैमुल गाउँपालिका स्थित  भुकम्पका कारणले घर भत्किएर ढुङ्गा लागेर अन्दाजि बर्ष ३०-३५ कि जमुना राेकायाकाे घट्ना स्थलमा मृत्यु भएकाे छ । गाउँपालिका १ अमलिस स्थित भुकम्पले पहिराे खस्दा रामदल बाेहराका ४० बढि भेडा मरेकाे स्थानिय दिपेन्द्र राेकायाले बताएका छन ।
भुकम्पसंगै उच्च भागमा हिमपात समेत भएका कारण विवरणहरु उपलब्ध हुन कठिन भएकाे छ भने जनजिवन प्रभावित भएकाे बताईएको छ ।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>