अखिल क्रान्तिकारी कञ्चनपुरको इन्चार्जमा किशोर भट्ट चयन भएका छन ।
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी केन्द्रीय कमिटिको बैठकले कञ्चनपुर जिल्ला इन्चार्जमा भट्टलाई जिम्मेबारी दिएको छ । भने संयोजकमा भुवन विष्ट र सह संयोजकमा डम्बर कुँवरलाई जिम्मेबारी दिएको छ ।
अखिल क्रान्तिकारी कञ्चनपुरका सकृय नेताहरु त्रय भट्ट, विष्ट र कुँवरलाई इन्चार्ज, संयोजक एव सह संयोजकको जिम्मेबारी दिएको हो । झण्डै डेढ दशकदेखि विद्यार्थी राजनीतिमा सकृय विद्यार्थी नेता त्रय भट्ट, विष्ट र कुँवरले संगठनले दिएको जिम्मेबारी अनुरुप विद्यार्थीको हकहितका साथै काम गर्ने प्रण गरेका छन ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया