Samriddhipost
२०८२ फागुन २३ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ माघ १० गते मङ्गलबार

खर काटन गएकि आमालाई खाजा पुरयाउन गएकि छाेरि  महाकालिमा बगेपछि

महाकाली नदीले बगाउदै गरेको एक किशोरीलाई दोधारा चाँदनीका एक युवकले उद्धार गरेका छन् ।

दोधारा चाँदनी नगरपालिका वडा नं. ९ की २३ वर्षिया आशा बस्नेतले आफ्नी आमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरखडाई गएको बेला खाजा पुगाउन जाँदा मंगलबार महाकाली नदीले बगाएको थियो ।

उनलाई दोधारा चाँदनी नगरपालिका वडा नं. १० का युवाँ मोहन थापाले सकुशल उद्धार गरेको स्थानियबासीले बताएका छन् ।

आज अपरान्हमा आशा बस्नेतले खरखडाई गएको बेला आफ्नी आमालाई खाजा पुर्याउन जाँदा नदीले बगाउदै गर्दा स्थानिय मोहन थापाले उद्धार गरेको दोधारा चाँदनी– ९ का वडाध्यक्ष गोपीलाल कडेंलले जानकारी दिएका छन् । आशा बस्नेत नदीमा झण्डै १ किलोमिटर डुब्दै गरेका अवस्थामा स्थानिबासी मोहन थापाले सकुशल उद्धार गरेको वडाध्यक्ष कडेंलले बताएका छन् ।

महाकाली नदीमा एक्कासी नदीको बहाव तीव्र भएपछि आशालाई नदीले बगाएको बताईएको छ । देख्ना साथ स्थानियबासी मोहन थापाले आशालाई नदीबाट उद्धार गरेका छन् ।

आशाको पेटबाट पानि निकालिएको बताईएको छ् । सामाचार तयारपारुञ्जेल उनको प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा उपचार भईरहेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराले जनाएको छ ।

माध ९ गतेबाट शुक्लफाँटा निकुन्जमा खर काटन पुर्जि दिएर ११ गते सम्मका लागि खुलेकाे छ ।  ज्यान बचाउने युवक मोहन थापाको चौतर्फी प्रशंसा गरिएको छ् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>