विश्वभरिनै वातावरण जाेगाउन कार्वन उत्सर्जन घटाउन र नेपालमा आफ्नै उत्पादन खपत गर्न बैदेशिक व्यापार घाटा समेत राेक्न सकिने विकल्प रहेकाे बिधुतिय सवारिलाई सरकारले प्राथमिकतामा राखेपछि बिधुतिय सवारिसाधन भित्रिन थालेका हुन ।
सुदूरपश्चिम प्रदेशमा समेत बिधुतिय माईक्राे बस, कार, रिक्सा, भ्यान र स्कुटर बढ्दै गएका छन तर सरकारकाे ऐन स्पष्ट नहुदा प्रयाेगकर्ता देखि कर्मचारिले हैरानि खेप्नु परेकाे छ ।
बिधुतिय सवारि दर्ता गरिसकेपछि प्रतेक वर्ष संघ सरकारले लिनेआयकर लिने ब्यवस्था भएपनि प्रदेश सरकारले लिने करहरु सवारि भाडाकर लगायतका बारेमा एकिन ब्यावस्था सुदूरपश्चिम सरकारले गरि नपठाएका कारण यातायात ब्यावस्था कार्यालयले नबिकरण लगायतका काम गर्न सकेकाे छैन भने ब्यावसायिहरु नबिकरण बिना चलाउन बाध्य भएका छन । भिडियाे
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया