Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
बाजुरा
२०७९ माघ १६ गते सोमबार

कर्णालीमा भुकम्पकाे त्रासले रातभर जाग्राम ।
फाेटाे सामाजिक संजाल

भूकम्प आउने अफवाह फैलिएपछि कर्णालीका नागरिक रातभर जाग्राम बसेका छन् ।

आज बिहान १ बजेदेखि ६ बजेसम्म ठूलो भूकम्प आउने हल्ला फैलिएपछि हुम्ला, जुम्ला, मुगु लगायत जिल्लाका सर्वसाधारण रातभर खेतबारी, विद्यालय लगायत खुल्ला स्थानमा आगो ताप्दै बसेका थिए ।

भूकम्प आउने हल्ला फैलाउने मानिसको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

भूकम्पविद्हरूले भूकम्प आउने समयबारे कसैलाई पनि जानकारी नहुने भएकाले हल्लाको पछि नलाग्न अनुरोध गरेका छन् ।

वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले भूकम्प कुन बेलामा आउँछ भन्ने बारेमा कसैले बताउन वा पूर्वानुमान गर्न नसक्ने बताउनुभयो ।

गएको मङ्गलवार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको कोल्टी नजिकै केन्द्रबिन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो ।

उक्त भूकम्पमा बाजुरामा एकजनाको मृत्यु भएको थियो ।


#भुकम्प

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>