Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ माघ १६ गते सोमबार

पत्रकार ठगुन्नाले पाए सामाजिक पत्रकारिता अवार्ड ।

कञ्चनपुरका पत्रकार रामसिह ठगुन्नालाई समाजिक पत्रकारिता अवार्ड प्रदान गरिएको छ ।

नेपाल टेलिभिजन कञ्चनपुरका समाचारदार्ता पत्रकार ठगुन्नालाई मलेसियाको क्वालाम्पुरमा समाजिक पत्रकारिता अवार्ड पाईएको हो ।

क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्टको आयोजनामा सिङ्गापुर मलेसियाको क्वालाम्पुरमा आयोजित चौथो ईन्टरनेशनल सोसियल अवार्ड कार्यक्रममा पत्रकार ठगुन्नालाई समाजिक पत्रकारिता अवार्ड प्रदान गरिएको छ ।

पत्रकार ठगुन्नालार्ई संचारका माध्यमबाट कृषि, पर्यटन, आर्थिक, समाजिक क्षेत्रमा योगदान पु¥याएको भन्दै सम्मानका साथै पुरस्कार प्रदान गरिएको हो । मलेसियाका लागि नेपाली राजदुत डिल्लीराज पौडेलले पत्रकार ठगुन्नालाई अवार्ड हस्तान्तरण गरेका थिए ।

झण्डै दुई दशकदेखि पत्रकारिता क्षेत्रमा रहेका पत्रकार ठगुन्ना नेपाल पत्रकार महासंघ सुप प्रदेशका महासचिव एव प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष हुन । अन्तराास्ट्रिय स्तरमा समेत पुरस्कार पाउन थालेपछि पत्रकार ठगुन्नाले काममा थप उर्जा थपिएको बताएका छन ।


#रामसिह

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>