Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ माघ १७ गते मङ्गलबार

बाल अनाथालयमा बालिका बलत्कार आराेपमा हाकिम पक्राउ

बाल अनाथालयमा आश्रयमा रहेकि बालिका बलतकृत भएकाे आराेपमा हाकिम पक्राउ परेका छन । कंचनपुर काे भिमदत्त नगरपालिका ४ स्थित महेन्द्रनगरमा रहेकाे बाल अनाथालय कंचनपुरमा रहेकि १४ बर्षिय बालिका बलत्कृत भएकाे आराेपमा कार्यालय प्रमुख शंकर बहादुर चन्द पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय र बाल अनाथालय समितिले पुष्टि गरेकाे छ ।

कंचनपुर बाल अनाथालयमा आमा बुवा नभएका बाल बालिका संरक्षणकाे लागि अनाथालयकाे आश्रयमा राखिएका छन ।

आश्रयमा रहेकाे कुनै बालिका गर्वनिराेधक औषधि खुवाएर गर्भ खसाएकाे हल्ला चलिरहदा मंगलवार बालिका लाई प्रहरिले अस्पताल लगि चेकजाँच गराई लगेकाे छ ।

अनाथालय ब्यावस्थापन समिति अध्यक्ष पुर्ण बहादुर चन्दलाई यश बारेमा समृद्धि पाेष्टले साेद्धा वहाले आज याे बिषयकाे जानकारि आएपछि एकदमै गम्भीर रुपमा समिति पदाधिकारि छानबिन र दाेसि देखिए कार्वाहि गर्नु पर्ने पक्षमा रहेकाे बताए ।

समृद्धि पाेष्टले कतिवटा बालिका बलतकृत भएका हुन सक्दछन भन्दा प्रहरिले छानविन गरिरहेकाे छ । प्रहरिकाे छानविन पछिनै कुरा बाहिर आउने प्रहरिकाे छानविनमा समितिकाे पुरै सहयाेग रहेकाे बताएका छन । जिल्ला प्रहरी कार्यालय प्रमुख एसपि श्याम सिह चाैधरिले २ जना बालिका माथि बलत्कार भएकाे उजुरि आएकाे बताएका छन ।

अनाथालयको घटना बाहिरिएपछि महेन्द्रनगर युथभ्वाईस, महिला अधिकारकर्मीले घटनाको सत्यतथ्य छानबिन गरेर दोष उपर कार्बाहीको माग अघि सारेका छन । अभिभावक गुमेपछि जिवनको साहरा अनाथालयमै यस्ता अनैतिक घटना घट्न थालेपछि सर्वत्र चिन्ता व्यक्त गरिएको छ ।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>