Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ माघ १८ गते बुधबार

भिमदत्त नगरपालीकाकाे जग्गा कित्ताकाट खुल्याे ।

जग्गाकाे बर्गिकरण बिना जग्गा कित्ताकाट राेकिएकाेमा करिव छ महिनामा भिमदत्त नगरपालिकाले जग्गाकाे बर्गिकरण गरेपछि कित्ताकाट खुलेकाे हाे ।

माघ १६ गते भिमदत्त नगरपालिकाकाे कार्यालयमा एक कार्यक्रमकाे आयाेजना गरि मालपाेत कार्यालय महेन्द्रनगरलाई
भिमदत्त नगरपालिकाको स्थानीय भू-उपयोग परिषद्ले आफ्नो क्षेत्राधिकार भित्रको जग्गाको भू-उपयोग क्षेत्र वर्गिकरण गर्ने कार्य सम्पन्न गरि पठाएकाे हुदा  भिमदत्त नगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने कारोवार गर्न आउने जग्गाको भू-क्षेत्र वर्गिकरण अध्यावधिक गरि पठाएको हुदा माघ १८ गते आज देखि कित्ताकाट सुचारु गरिएको मालपाेत कार्यालयले जनाएकाे छ ।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>