Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ माघ १८ गते बुधबार

भिमदत्त- २ मा उज्यालाे कार्यक्रम निरन्तर अगाडि बढ्दै ।

भिमदत्त नगरपालिका- २ मा उज्यालाे भिमदत्त कार्यक्रम अन्तर्गत वडामा बिधुत बत्ति र साेलार बत्ति लगाएर  निरन्तर बत्ति जडान भैरहेका छन ।

वडा २ का मुख्य केही चाेकहरुमा बिगतका बर्षहरुमा साेलार बत्ति जडान भएका थिए भने वडाका धेरैजसाे टाेलहरुमा बिधुतका सडक बत्ति समेत जडान भएका थिए ।

यस्तै अहिले वडा कार्यालयले अति आवश्यक ठाउँ र चाेकमा गरेर  ५ वटा साेलार बत्ति जडान गरिएकाे वया अध्यक्ष उत्तम भट्टले बताउनु भएकाे छ ।
अध्यक्ष भट्टले वडाका टाेलहरुमा प्रतेक दाेस्राे पाेलहरुमा बिधुतिय बत्ति जडान गर्न लागि परेकाे बताएका छन । बिधुतिय बत्ति प्रतेक दाेस्राे पाेलमा लगाउदा धेरै नै आवश्यक पर्ने भएका कारण एकै पटक लगाउन नसकिएकाे बताएका छन ।

वडाका बाटाे चाेक चाैराहमा रातिकाे समयमा समेत उज्यालाे भैरहदा सार्वजनिक सुरक्षा कायम सहज हुने बिश्वास गरिएकाे छ ।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>