Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ माघ १८ गते बुधबार

धरमपुरमा राना मृत फेला अनुसन्धान गर्दै प्रहरी ।

कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन्।

बेदकोट नगरपालिका–५ धरमप बिचफाँटा बस्ने ४० वर्षीय बसन्त राना मृत फेला परेका हुन्।

उनी आफ्नै घरको बरण्डामा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। मृत्युको कारण नखुलेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>