Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ माघ १९ गते बिहिबार

माेटरसाइकलकाे ठक्कर बाट घाईतेकाे उपचारका क्रममा मृत्यु ।

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २ मोतिबस्तीमा म २ प ९८६० नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते हुनु भएका पैदल यात्री बेलौरी नगरपालिका वडा नम्बर ५ बस्ने ५० वर्षीय महात्मा चौधरीको मृत्यु भएको छ ।

सोमबार राति मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएका चौधरीको पुनर्वास पोलिक्लिनिकमा प्राथमिक उपचारपछि मायामेट्रो अस्पताल धनगढीमा थप उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>