Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
धनगढी
२०७९ माघ १९ गते बिहिबार

पक्राउ परेका सान्सद चाैधरि काठमाडौं हुँदै पुगे धनगढि, आज प्रहरी हिरासतमै बस्ने ।

बाँकेबाट बिहीबार दिउँसो पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई काठमाडौंबाट धनगढी ल्याइएको छ।

कैलाली प्रतिनिधि सभा क्षेत्र नं. २ बाट निर्वाचित सांसद चौधरीलाई २०६६ सालमा ट्याक्टरमा आगजनी गरेको घटनामा अदालतबाट दोषी ठहर गर्दै दिएको सजाय भुक्तानका लागि पक्राउ गरिएको थियो।

उनलाई बाँकेबाट जहाजमा काठमाडौं लगेर फेरि जहाजमै धनगढी ल्याइएको हो। उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिने डीएसपी बेदप्रकाश जोशीले बताए।

‘उहाँलाई काठमाडौंबाट हामी कहाँ ल्याइएको छ,’ उनले भने, ‘आज यहीँ बस्नुहुन्छ, उहाँलाई भोलीनै अदालतमा पेश गर्छौ, त्यसपछि आवश्यक प्रक्रिया अगाडी बढ्छ।’ 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>