Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ माघ २१ गते शनिबार

माटाेकाे ढिस्काेले पुरिएर १४ बर्षिय बालिकाकाे मृत्यु ।
फायल तस्बिर

बाजुरामा माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु भएको छ।

शुक्रबार स्वामीकार्तिक खापर गाउँपालिका–१ साप्पाटा मुक्तिकोट गाउँकी १४ वर्षीया शुसिला विकको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो।

माटो खन्ने क्रममा ढिस्कोले च्यापिएर उनको मृत्यु भएको वडा नम्बर १ का वडा सदस्य नन्दलाल धामीले जानकारी दिए। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>