प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
पछिल्लो समय सत्ता गठबन्धनमा समस्या देखिएको नेकपा माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले बताइरहेका छन् ।
आजको भेटमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भइरहेको स्रोतको भनाइ छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया