Samriddhipost
२०८२ फागुन २३ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ माघ २२ गते आइतबार

दार्चुलाका २ पसलमा आगलागि हुदा समान जलेर नष्ट ।

दार्चुलाका दुई पसलमा आगलागी भएको छ। जिल्लाको अपिहिमाल गाउँपालिका–४ खण्डेश्वरी बस्ने बिक्रमसिंह बोहरा र कुन्दनसिंह रोकायाको खुद्रा पसलमा आगलागी भएको हो।

सोलारको ब्याट्रीको तार सर्ट भई आगलागी हुँदा पसलभित्र रहेका सामानहरू जलेर नष्ट भएको पसल सञ्चालक बोहरा र रोकायाले बताएका छन्। 

आगलागीबाट भएको क्षतिको पुर्ण विवरण आइनसकेको प्रहरीले जनाएको छ। प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो।


#आगलागी

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>