Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७९ माघ २३ गते सोमबार

लालझाडि गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर हुने ।
फायल तस्बिर

लालझाडि गाउँपालिकामा निशुलक स्वास्थ्य शिविर संचालन हुने भएकाे छ । पालिकाे वडा ५  मा रहेकाे देखभुली स्वास्थ्य चाैकिमा स्वास्थ्य शिविर हुने भएकाे हाे ।

स्वास्थ्य कार्यालय कंचनपुरकाे आयाेजना र गाउँपालिकाकाे समन्वयमा कार्यक्रम संचालन हुने वडा ५ का अध्यक्ष पहल थापाले बताउनु भएकाे छ ।

माघ २६ गतेका दिन बिहान १० बजेवाट निशुल्क स्वास्थ्य शिविर संचालन हुने स्वास्थ्य कार्यालय कंचनपुरले जनाएकाे छ ।

शिविरमा विशेषज्ञ चिकित्सकद्वारा विरामीको चेक जाँच, निदान, उपचार हुनेछ मुख्यगरि पाठेघरको मुखको क्यान्सर परिक्षण (VIA जाँच। गर्भवतीहरुको चेक जाँच तथा भिडियो एक्स-रे सेवा,पाठेघर खसेका महिलाहरुको परिक्षण तथा उपचार, परिवार नियोजन सेवा यौनरोगको जाँच तथा उपचार, स्वास्थ्य शिक्षा तथा परामर्श सेवा र औषधी वितरण सेवा संचालन हुने कार्यालयले बताएको छ ।


#स्पास्थ्य शिविर

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>