Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ माघ २३ गते सोमबार

लालझाडि गाउपालिकाकाे १३ औं गाउँ अधिवेशन सम्मन्न, यस्ता छन प्राथमिकता ।

लालझाडि गाउँपालिकाले साेमबार १३ औं गाउँ अधिवेशन सम्पन्न गरेकाे छ । पालिकाले आर्थिक वर्ष
२०७९/८० को पौष महिना सम्म सम्म भएकाे प्रगति बिवरण समेत प्रस्तुत गरिएकाे छ ।

पालिकाले वडागत रुपमा छुट्याएका जम्मा ८३ याेजना मध्ये ४० वटाकाे सम्झाैता भई कार्यान्वयनकाे चरणमा रहेकाे र ४३ वटा सम्झाैता गर्ने तयारिमा रहेकाे पालिकाका प्रवक्ता आशाराम रानाले बताएका छन ।

पालिकाले  १० वटा क्षेत्रलाई प्राथमिकता दिई कार्यक्रम संचालन भैरहेकाे उल्लेख गर्दै सडक स्तरोन्नती मर्मत, शिक्षा, स्वास्थ्य,कृषी तथा पशुपालन, लक्षीत वर्ग विकास कार्यक्रम,आवश्यक साधन खरीद,आयमुलक तथा सीपमुलक कार्यक्रम,मानव संशाधन विकास,विपद व्यवस्थापन, खेलकुद विकास कार्य प्राथमिकतामा रहेकाे प्रवक्ता रानाले बताएका छन ।

गाउँपालिकाले २०७९ साल श्रावण महिना देखी पौष महिना सम्म रु. २४ करोड ७४ लाख ५६ हजार ५३३ पैसा ५१ मात्र प्राप्त भएको छ। सो मध्ये पौषमहिना सम्म ११ करोड ७ लाख १७ हजार १६३ मात्र खर्च भएको व्यहोरा सभामा प्रस्तुत भएकाे छ ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>