Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
दार्चुला
२०७९ माघ २३ गते सोमबार

मार्मा पालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्डकाे भयाे समापन । भिडियाे सहित

मार्मा गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ्गशिल्डकाे साेमबार समापन भएकाे छ । २० माघबाट सुरु भएकाेकार्यक्रम विभिन्न बिद्धाका खेल खेलाईएकाे थियाे भने पालिकाभरिका विद्यालयकाे सहभागिता रहेकाे थियाे ।

१७ स्वर्ण ५ काँस्य र १ रजत पदक सहित २३ पदक प्राप्त गर्दै लटिनाथ माबि प्रथम भएकाे छ । यस्तै १० स्वर्ण ४ कास्य र २ रजत पदक गरि १६ पदक सहित तपाेवन मावि द्वितीय भएकाे छ । यस्तै माबि घाेल्जरले २ स्वर्ण प्राप्त गरि तृतिय स्थान हासिल गरेकाे छ। यस्तै मावि सेरिले पनि १ स्वर्ण प्राप्त गरेकाे स्थानिय तथा एमाले प्रदेश कमिटि सदस्य ईन्द्र बिष्टले जानकारि दिएका छन ।

समापन कार्यक्रमका प्रमुख अथिति प्रदेशसभा सदस्य मान बहादुर धामि, बिशिस्ट अथिति गाउँपालिका अध्यक्ष जमन सिह धामि, अथितिहरु काग्रेस नेता धनन्जय जाेशी, एमालेका ईन्द्र बिष्ट,माओवादि केन्द्रका पान धामि रहेमा थिए । भिडियाे 


#राष्ट्रपति रनिङ शिल्ड

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>