Samriddhipost
२०८२ फागुन ०५ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ माघ २४ गते मङ्गलबार

प्रतिष्ठित ब्यावसायिले पारे पुल अलपत्र, दुःख झेल्दै स्थानिय ।

कंचनपुरकाे लालझाडि गाउँपालिका ५ दाेदा नदिमा बन्नुपर्ने पक्किपुल ठेकेदार कम्पनिका कारण अलपत्र परेकाे छ । २०७२ सालमा ठेक्का सम्झाैता गरि ०७५ सालमा सम्पन्न गर्नुपर्ने पुल अहिले सम्म अलपत्र रहेकाे छ ।

राजेन्द्र, कुमार श्रेष्ठ र लुम्बिनि गरि तिनवटा निर्माण कम्पनिले ठेक्का लिई राजेन्द्र निर्माण सेवाले काम गर्ने गरि दाेदामा पुल बनाउन थालेकामा पुलकाे जमिनमुनिकाे भाग (जग वा पाईल भनिने भाग) गुणस्तरकाे निर्माण नगरेकाे कमजाेर निर्माण भएकाे ल्याव परिक्षण बाट देखिन गएकाे पुलले थाम्नुपर्ने भार थाम्न नसकेका कारण सडक विभागले साेहि पुलकाे नजिकमा अर्काे पुल बनाउने निर्णय गरेकाे छ ।                 
उक्त पुल बनाउन सडक बिभागले ठेकेदार कम्पनिलाई भुक्तानि गरिसकेकाे करिव १२ कराेड जतिकाे काम ठेकेदार कम्पनिले आफै गर्नुपर्ने र बाकि कामकाे रकम सडक विभागले भुक्तानि दिनेगरि पुल निर्माण हुनुपर्ने भएपनि अहिले सम्म ठेकेदार कम्पनिले काम सुरु गरि सकेकाे छैन ।


उक्त पुलले लालझाडिकाे वडा ५ लाई पालिका संग जाेड्ने एकमात्र बाटाे भएतापनि पुल नबन्दा समस्या नै समस्या रहेकाे वडा अध्यक्ष पहल बहादुर थापाले बताए ।
ठेक्का लिने निर्माण कम्पनिका सिओ ईन्जिनियर राेसन भट्ट संग पटक पटक यश बारेमा कुरा गर्न खाेज्दा वहाकाे माेवाईल ९८०१७१५५१० मा सम्पर्क हुन सकेन । सडक डिभिजन महेन्द्रनगरका प्रमुख हरि सुवेदिले उचित कारण नदेखाइ केहिदिन भित्र काम गर्न नआए नियम अनुसार कार्वाहि प्रकृया अगाडि बढ्ने त्यस्मा तिनवटै फर्म जाेडिने बताएका छन ।पुर्ण कुराकानि भिडियाेमा 


#राजेन्द्र निर्माण सेवा

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>