Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ माघ २६ गते बिहिबार

भिमदत्तकाे मुटुमा प्रहार हुनेगरि हुदैछ निर्माण, भएन अनुगमन, काममा व्यापक लापर्वाहि ।

भिमदत्त नगरपालिकामा एसियाालि बिकास बैंकको रिण सहयाेगमा आरयुडिपि परियाेजना अन्तर्गत क्षेत्रीय शहरि बिकास आयाेजना धनगढि मार्फत ठेक्का दिई काम  भैरहेकाे छ । बिडिए कन्सलट्यान्टले कन्सल्टेन्सिकाे काम गरिरहेकाे छ भने जेडआईसि लामा जेभिले काम गरिरहेकाे छ ।                                                  निर्माण कम्पनिले काम गर्दा ठाउँठाउँमा निर्माणमा लापर्वाहि भएकाे देखिएकाे छ । निर्माण चलिरहेका ठाउँमा निर्माण कम्पनि तथा कन्सल्टेन्ट कम्पनि दुबैका ईन्जिनियर देख्न सकिएकाे छैन ।

बुधवार निर्माणमा लापर्वाहि भएकाे स्थानियकाे आवाज आईरहदा सम्बन्धित कम्पनिका ईन्जिनियर खाेज्न करिव २ धन्टा लाग्याे भने कन्सल्ट्यान्ट कम्पनिका ईन्जिनियर बिहिवार बिहान याे समाचार तयार पार्दा सम्म भेट्न सकिएकाे अवस्था छैन ।

काम हेर्ने काम लगाउने कन्सलट्यान्ट कम्पनि यसरी गायव भैरहने हाे भने कसरी काम राम्राे हुनसक्छ प्रश्न चिन्ह खडा भएकाे छ ।
निर्माण भैरहेकाे नगरपालिका का प्रमुख मेयर पदम बाेगटि संग9848701645 मा सम्पर्क गर्दा माेवाईल उठेन यसै नम्बरमा समृद्धि पाेष्टले गरेकाे म्यनसेज समेत रिप्लाई आएन । त्यसपछि नगरका प्रवक्ता महेन्द्र खड्का संग सम्पर्क गर्दा वहाले मेयर बाहिर रहेकाे निर्माणका सराेकारबाला सबैसंग पट्क पटक कुराे भएकाे र फेरि कुरा गर्न तयार रहेकाे काम राम्राे गर्न लागि परेकाे वहाले बताउनु भएकाे छ ।
समृद्धि पाेष्टले यसै निर्माणमा तारकाे जालाे नदेखिने गरि निर्माण गर्न गत बर्ष समाचार प्रकाशित गरेकाे थियाे भने सडक बत्तिमा खिया लागेकाे बिषय समेत अगाडि सारेकाेमा अब राजनितिक दलका नेतृत्वकाे दायित्वका बारे समेत समाचार तयार गर्ने क्रममा छउ । 


#RUDP भिमदत्त

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>