Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ माघ २६ गते बिहिबार

गहुकाे मूल्य डबल हुदापनि सरकार माैन । नागरिक भाेकै रहन सक्ने ।
भिमसिह धामि र लाेकेश सावदकाे सहयाेगमा

सुदूरपश्चिम प्रदेशमा गहुकाे मूल्य आकासिएकाे छ । गत बर्षसम्म सहजै ३०-४० रुपैया सम्म पाईने गहुकाे मूल्य यश पटक तराईमै ५०-५५ रुपैया पुगेकाे ब्यावसायीहरुले बताएका छन ।

प्रदेशका पहाडि जिल्लामा गहुकाे मूल्य ७०-८० रुपैया सम्म पुगेकाे पहाडि जिल्लाका स्थानिय ब्यापारिहरुले बताएका छन । दार्चुला जिल्लाकाे महाकालि नगरपालिकाका स्थानिय ब्यावसायि खडक बहादुर पालले तराईबाट गहु आउन छाडेकाे यताकाे पसलहरुमा गहु छिट फुट हुन सक्ला खासमा गहु नभएकाे बताएका छन ।

प्रदेशका न्यून आए भएका, दैनिक मजदुरि गरेर खाने उपभाेक्ताका लागि गहु किन्न नसकिने भएकाे बैतडि मेलाैलिका शिक्षक भिमसिह धामिले बताएका छन ।
बाजुरा पाण्डुसेनका जनक भण्डारिले गहुकाे मूल्य आकासिएका कारण गहुकाे राेटि खान नसकेकाे खाध्यले दिने चामलले काम चलाइरहेकाे बताएका छन ।   
 खाध्यान्न ब्यावसायि तथा उद्याेग वाणिज्य संघ कंचनपुरका महासचिव खगेश्वर बाेहराले भारत तथा तेस्राे मुलुक बाट गत बर्षहरुमा सस्ताे गहु आयात हुदा यताका साना उद्याेगि र खरिद बिक्रता रहेका गल्ला ब्यावसायिलाई मूल्य घटेर घाटा लागेकाे थियाे । यश पटक भारत तथा तेस्राे मुलुक बाट गहु आयात भएन साना ब्यावसायिले केही मूल्य पाएपछि गहु बेचेकाे र साना गाेदाम सबै खालि रहेकाे बताएका छन ।

बजारमा यसरी गहुकाे मूल्य आकासिदै गएकाे गहुकाे उत्पादन हुन अझै करिव ६०-६५ दिन रहेकाे छ । तर सरकारले न्यून आय भएका उपभाेक्तालाई ध्यानमा राखेर कुनै कदम चाल्न सकेकाे छैन ।


#गहु अभाव

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>