Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ माघ २७ गते शुक्रबार

बहुमत निकट विद्यार्थी कंचनपुरकाे अध्यक्षमा नाथ चयन ।

नेकपा बहुमत निकट अखिल क्रान्तिकारी कञ्चनपुरको अध्यक्षमा बिरेन्द्र नाथ चयन भएका छन । शुक्रबार अखिल क्रान्तिकारी कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको १८औँ जिल्ला सम्मेलनबाट नाथ अध्यक्षमा चयन भएका हुन । 

अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेश इन्चार्ज सुरेन्द्र धानुकले जिल्ला सम्मेलन सहमतीय अधारमा नयाँ कार्य समिति चयन गरिएको बताए । उपाध्यक्ष चन्द्रीका अवस्थी, सचिव रोशन नेपाली, सह सचिव भट्ट, कोषाध्यक्ष सावित्री जोशी सहित २१ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको छ ।

सम्मेलनका प्रमुख अतिथि नेकपा बहुमत केन्द्रीय संयोजक धर्मेन्द्र बस्तोला(कञ्चन)ले क्रान्ति र शिक्षा क्षेत्रमा देखिएका चरम विकृती हटाउन क्रान्तिकारी विद्यार्थीको भूमिका महत्वपूर्ण हुने भन्दै त्यसतर्फ ध्यान दिन आब्हान गरेका छन । नव चयन भएका क्रान्तिकारी कञ्चनपुरका पदाधिकारीलाई सपथ ग्रहण गराउँदै क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष बिरेन्द्र शाहले आम विद्यार्थीको हकहितमा काम गर्न आब्हान गरे । केन्द्रीय कोषाध्यक्ष दिपक विष्ट सहितका नेकपा बहुमत नेता कार्यकर्ताहरुले नव चयन भएको क्रान्तिकारी कञ्चनपुरको कमिटिलाई बधाई तथा शुभकामना दिएका छन ।


#बहुमत

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>