Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
काठमाडौं
२०७९ माघ २९ गते आइतबार

फागुग १ मा जनयुद्ध दिवसकाे सार्वजनिक बिदा ।

फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । तत्तकालिन माओवादीले परिर्वतनका लागि थालेको युद्ध शुरुवात गरेकै दिन सरकारले सार्वजनिक विदा दिएको हो ।

२९फागुनमा नेपाल सरकार मन्त्रीपरिषदको निर्णयबाट फागुन १ गते देशभरी सार्वजनिक विदा दिने निर्णय भएको छ । विदा बारे गृह मन्त्रालयले आइतबार नै सुचना जारी गरेको छ । गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतद्वारा हस्ताक्षरित गरिएको विज्ञप्ती देशभर सार्वजनिक विदा दिने निर्णय भएको जनाईएको छ । राजनीतिक परिर्वतनका लागि आन्दोलन शुरुवात गरिएको दिनको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>