Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ फागुन ०१ गते सोमबार

सुक्खा बन्दरगाह र औधोगिक क्षेत्र निर्माण संगै  सुदूरपश्चिमको मुहार फेरीने: प्रधानमन्त्री प्रचण्ड ।

कंचनपुर उद्योग बाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम औधोगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उदघाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोधारा चाँदनी सुक्खा बन्दरगाह र दैजी छेला औधोगिक क्षेत्र निर्माण भएसंगै सुदुरपश्चिमको मुहार फेरीेने बताउनुभएको छ ।

नेपाल सरकारले भर्खरै मात्र सुदुरपश्चिमको गेटामा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना गर्ने निर्णय गरेको छ ।

सुख्खा बन्दरगाहकाे अवधारणा आफू पहिलाे पटक प्रधानमन्त्री हुदा ल्याएकाे याे कार्यान्वयन चरणमा रहेकाे । केही दिनभित्रै भारत संग कार्यान्वयनमा बारेमा एमओयु सम्झाैता हुने र औध्याेगिक क्षेत्र पनि सम्पन्न हुने अवस्थामा रहेकाे बताउनु भएकाे छ ।

याे संगै सुदुरपश्चिमान्चल विश्वविध्यालयकाे अवस्था सुधार गर्दै सुदूरपश्चिमकाे मुहार फेरिने बताउनु भएकाे छ ।


#प्रधानमन्त्री

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>