Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ फागुन ०४ गते बिहिबार

स्थानिय तहमा निर्वाचित एमाले नेताकाे लियाे रिपोर्टिङ, लालझाडिका रानाकाे यस्ताे छ दुखेसाे र प्रगति ।

लालझडाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले स्थानीय तह निर्वाचनपछि आफूले गरेका कामको जानकारी गराउँदै पार्टीका नेता कार्यकर्ताबाट समस्या उत्पन्न गरिएको बताए ।

‘पार्टीकै केही नेता कार्यकर्ताहरुले समस्या सृजना गरिरहेका छन, हाम्राे विरुद्ध पार्टीकै केही साथीहरू लागेका छन्, उनीहरु व्याक्तिगत स्वार्थका लागि लागेका छन्,’ उनले भने, ‘त्यसतर्फ पार्टी नेतृत्वले ध्यान दिनु जरुरी छ ।’ लालझाडीका अध्यक्ष रानाले पार्टी नेतृत्वसित कार्यक्रममा दुखेसो पोखेका छन् ।

अध्यक्ष रानाले गरेका कामकाे प्रगति सुनाउदै लालझाडीमा प्राविधिक शिक्षालय स्थापनाका लागि पहल आफूले अघि बढाएको उल्लेख गरे । ‘प्राविधिक शिक्षालय स्थापना गर्न आवश्यक प्रक्रिया अगाडि बढाएका छौं, दोदा नदीमा तटबन्ध भइरहेको छ । हाट बजार सञ्चालनको तयारी गरेका छौं,’ उनले भने, ‘हात्तीको आतंक रोक्न आवतजावत गर्ने ठाउँमा बत्ती जडान गरिरहेका छौं ।

स्थानीय तह निर्वाचनमा एमालेले शुक्लाफाँटा नगरपालिका, दोधारा चाँदनी नगरपालिका र लालझाडी गाउँपालिका प्रमुख जितेको थियो ।

कार्यक्रममा एमालेका सबै ९ ओटै तहका निर्वाचित जनप्रतिनिधिले आफ्नो पालिकाको अवस्था र आफूले गरेको कामकाज सम्बन्धी रिपोर्टिङ्ग गरेकाे बताईएकाे छ ।


#लालझाडि

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>