Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ फागुन ०५ गते शुक्रबार

छेला औध्याेगिक क्षेत्रमा ८ गते कार्यालय खुल्ने । फाष्ट ट्रयाकमा काम हुने ।

कंचनपुरकाे दैजि स्थित छेला औध्याेगिक क्षेत्रमा औध्याेगिक ब्यनवस्थापन लिमिटेडकाे कार्यालय खुल्ने भएकाे छ ।

सिलान्यास भएकाे लामाे समय सम्म भाेगाधिकार समेत प्राप्त नगरेकाे औध्याेगिक छेत्रकाे यहि फागुन ८ गते कार्यालय खुल्ने एक कार्यक्रमका बिच उद्याेग वाणिज्य तथा आपुर्ति मन्त्रि दामाेदर भण्डारिले घाेषणा गरेका छन ।

शुक्रवार मन्त्री भण्डारि छेला छेत्रकाे निरिक्षण भ्रमण गरेका छन । यस्ता छन वहा घाेषणा तथा प्रतिबद्धता भिडियाे ।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>