Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ फागुन ०५ गते शुक्रबार

यस कारण उद्याेग  मन्त्रीले दिए दैजि उद्याेग वाणिज्य संघलाई विशेष धन्यवाद । भिडियाे सहित

उद्याेग वाणिज्य तथा आपुर्ति मन्त्री दामाेदर भण्डारिले दैजि उद्याेग वाणिज्य संघलाई विशेष धन्यवाद दिएका छन । मन्त्रिले दैजिमा बाेल्दै सम्पुर्ण कुराहरु राखिसकेपछि अन्त्यमा यसरी दैजिलाई धन्यवाद दिएका हुन । कंचनपुर उद्याेग वाणिज्य संघका पदाधिकारि र पुर्व पदाधिकारि समेत कंचनपुरका केही नगर प्रमुख र उप प्रमुख समेद राजनितिक दलका नेताहरु समेत रहेकाे कार्यक्रममा यस्ताे बताई रहदा हलमा तालि हासाेमय माहाेल भयाे ।                                                            कार्यक्रममा सहभागी एक ब्यावसायिका अनुसार फागुन १ मा महेन्द्रनगरमा कंचनपुर उद्याेग वाणिज्य संघकाे आथित्यमा उहाँ समेत २ जना मन्त्री र प्रधानमन्त्री सहभागी रहदा सिधै प्रधानमन्त्री लाई बाेल्न दिएकाे थियाे । यहि कारण बाट यस्ताे भन्नु भएकाे हाेला त्यस दिन अथितिका रुपमा बाेलाएर बाेल्न मन्च दिईएकाे थिएन तर उद्याेग वाणिज्य संघले एक बिजप्ति निकाल्दै प्राबिधिक कारण त्यस्ताे हुन गएकाे नियत बस यस्ताे नगरेकाे भन्दै माफि समेत मागि सकेकाे छ । भिडियाे



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>