Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
दार्चुला
२०७९ फागुन ०६ गते शनिबार

धारचुलामा जिप दुर्घटना हुदा १ नेपालिकाे मृत्यु १ घाईते ।

भारतको धार्चुला–कैलाश–मानसरोवर सडक खण्डमा शुक्रबार दिउसो जिप दुर्घटना हुँदा एक जना नेपाली नागरिकको मृत्यु भएको छ। अर्का घाइते छन्।

४ः३० बजेको समयमा उक्त सडक खण्डको माङती नाला ग्रीफ नजिक जिप दुर्घटना हुँदा ब्याँस गाउँपालिका–२ दुम्लिङका ३० वर्षीय रुकुम सिंह बुढाथोकीको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ।

दुर्घटनामा मालिकार्जुन गाउँपालिका–८ पस्तीका ४० राम सिंह खत्री गम्भीर घाइते भएका छन्।

शव पोष्टमार्टमका लागि भारतीय सेनाको एम्बुलेन्सले धार्चुला अस्पतालमा ल्याएको जनाइएको छ।

जिपमा चार जना यात्रु सवार थिए। गर्बाधारबाट धार्चुला आउने क्रममा माङतीखोलामा दुर्घटना भएको थियो। चालकसहित दुई जना भारतीय नागरिक पनि समान्य घाईते भएका छन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>