Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ फागुन ०७ गते आइतबार

सशस्त्र प्रहरिमाथि जाई लाग्ने ६ भारतिय प्रहरि नियन्त्रणमा, मुद्दाकाे तयारि ।

भीमदत्त नगरपालिका–९ स्थित नेपाल–भारत सीमावर्ती बजार ब्रह्मदेवमा दुई जना सशस्त्र प्रहरीमाथि भारतीय नागरिकले शनिवार आक्रमण गरेका छन्। 

सीमा सुरक्षामा खटिएका बोर्डर आउट पोष्ट (बीओपी) ब्रह्मदेवका दुई सशस्त्र प्रहरीमाथि भारतीय नागरिकले आक्रमण गरेका हुन। 

सशस्त्र प्रहरीमाथि आक्रमण गरेको आरोपमा ६ जना भारतीय नागरिकलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ। 

सशस्त्र प्रहरीमाथि मादक पदार्थ सेवन गरि हातपात गरेको जानकारी आएको छ, हामीले उनीहरुलाई नियन्त्रणमा राखेकाे जिल्ला प्रहरी प्रवक्ताले बताएका छन । आज समेत बिदा रहेका कारण भाेलि शसस्त्र प्रहरिले कसरी बिषय ल्याएर आउनुहुन्छ साेहि अनुसार अगाडि बढ्ने बताउनुभयाे । 

शैलेश्वरि गण प्रमुख यसपि प्रेम बहादुर रावलले मादक पदार्थ सेवन गरेर झैझगडामा उत्रिएका छ जनालाई प्रहरिलाई बुझाएका छउ कानुन अनुसार अगाडि बढ्ने तयारि रहेकाे बताएका छन । 

भारतीय नागरिक ब्रह्मदेवस्थित सिद्धबाबा मन्दिर दर्शकका लागि आएका थिए। उनीहरु अधिकाँसले मादक पदार्थ सेवन गरेको पाइएको छ। सीमावर्ती भारतीय क्षेत्रका स्थानीय मानिस दर्शनका ब्रह्मदेव आउने गर्दछन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>