Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
दार्चुला
२०७९ फागुन ०७ गते आइतबार

नाैगाड गाउपालिका जिल्लाकै प्रथम, मालिकार्जुन पुछारमा ।

नियमित कार्यसम्पादन सूचक मूल्यांकनमा दार्चुला का नौवटा स्थानीय तहहरुमध्ये जिल्ला को नौगाड गाउँपालिका अग्रस्थानमा रहेको छ । जिल्लाकाे मालिकार्जुन गाउँपालिका अन्तिम स्थानमा रहेको छ।

लेखा परीक्षण, बेरुजुको अवस्था, खर्च विवरण विनियोजन प्रक्रिया, स्थानीय तहलाई प्रदेश कानुन बमोजिम आयोगले तोकेको आधार लागु गरि शसर्त प्रदान गरे नगरेको, कार्यसम्पादन सूचक सम्बन्धी तोकिएको अवधिमा प्रविष्ट गरे नगरेको लगायत ११ वटा सुचकहरुमा नौगाड गाउँपालिका ले ७२.८० अंक प्राप्त गर्दै जिल्लामा उत्कृष्ट स्थान प्राप्त गरेकाे छ ।

यस्तै १०० पूर्णाङ्क रहेको स्व-मुल्यांकन कार्यसम्पादन मूल्यांकन का सुचकहरुमा नौगाड गाउँपालिका: ७२.८० अंक,
अपि हिमाल गाउँपालिका : ६७.०७ अंक महाकाली नगरपालिका: ५९.८१ अंक मार्मा गाउँपालिका: ५३.०२ अंक
शैल्यशिखर नगरपालिका: ४९ :८१ अंक
लेकम गाउँपालिका: ४९.५८ अंक दुहु गाउँपालिका: ४८.८४ अंक
व्याँस गाउँपालिका: ४४.७० अंक मालिकार्जुन गाउँपालिका ले : ४४.४९ अंक प्राप्त गरेका छन् ।

कार्य सम्पादन मूल्यांकन मा उत्कृष्ट भएकाे नौगाड गाउँपालिका अध्यक्ष दलजीत सिंह धामी ले यी सूचकहरुको मूल्यांकन पारदर्शी हुनु जरुरी रहेको बताएका छन्। कागजी मूल्यांकन भन्दा पनि व्यवहारिक पक्ष महत्वपूर्ण हुन्छ हाम्रो पालिकले सम्पूर्ण सूचकहरुमा अझै उत्कृष्ट स्थान ल्याउने बिश्वास छ हामी त्यहि अनुसार कार्य गरिरहेका छौं।


#नाैगाड

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>