Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
मसुरिया
घनश्याम पाैडेल
२०७९ फागुन ०९ गते मङ्गलबार

एकिकृत अखिल नेपाल शिक्षक संगठन सुदुरपश्चिम प्रदेश समितिको अध्यक्षमा मन्नी चयन ।

कैलाली, एकिकृत अखिल नेपाल शिक्षक संगठन सुदुरपश्चिम प्रदेश समितिको अध्यक्षमा खड्का मन्नी चयन भएका छन् ।  गौरीगंगामा सम्पन्न भएको दोस्रो प्रदेश अधिवेशनले मन्नीको अध्यक्षतामा ५१ सदस्यीय समितिको निर्विरोध चयन गरेको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा धौलासिंह जाग्री र गिता जोशी उपाध्यक्षमा राम प्रसाद सापकोटा र यज्ञराज पनेरु, महासचिव मनोज रावल, अर्थ उप-महासचिव परमानन्द नाथ, उप- महासचिव लोकराज भट्ट, सचिवमा धन प्रकाश गिरी, कुल बहादुर भण्डारी र राम बहादुर ऐर चयन भएका छन् भने सदस्यहरुमा जब्बर बडुवाल, धनञ्जय ढुङ्गाना,लिखिनी चौधरी, चक्र मल्ल, दान बहादुर शाह, उज्ज्वल सिंह धानुक, प्रेमदत्त कलौनी, भागीरथ पाण्डेय, परमानन्द जोशी लगायत रहेका छन् ‌।
अधिवेशनले कृष्ण बहादुर बिष्टको संयोजकत्वमा ११ सदस्य समितिको चयन गरेको छ । समितिको सदस्यहरुमा क्रमश टंक संज्याल, जयदेव जोशी, धर्म न्यौपाने, जयबहादुर कुँवर,पदम बहादुर ऐर, पदमराज जोशी ललितराज जोशी, मकर शाह, इन्द्र बहादुर साउद र दमन महता रहेका छन् ।
नेकपा माओवादी ( केन्द्र )का सुदुरपश्चिम प्रदेश अध्यक्ष, तथा राष्ट्रिय सभा सदस्य माननीय हरिराम चौधरी ( उत्सब) को प्रमुख आतिथ्यता तथा संगठनका केन्द्रिय उपाध्यक्ष तथा सुदुरपश्चिम प्रदेश इन्चार्ज चेतना रेग्मीको बिशिस्ट आतिथ्यतामा संविधान सभा सदस्य कृष्ण कुमार चौधरी (कुन्दन)को उपस्थितिमा अधिवेशन सम्पन्न भएको थियो ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>