Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ फागुन १० गते बुधबार

लियाे परिषद जिल्ला उपाध्यक्षका लागि गिरिकाे उमेदवारि घाेषणा ।

लियो जिल्ला परिषद् ३२५ एन को जिल्ला उपाध्यक्ष पदमा कञ्चनपुरका मदन गिरीले उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार आयोजित एक कार्यक्रमका बिच लियो जिल्ला परिषद् ३२५ एन का जिल्ला सचिव समेत रहेका गिरीले लायन वर्ष २०२३/०२४ को उपाध्यक्षका उम्मेदवारी घोषणा गरेका हुन् ।
आउदोँ फागुन २७ गते धनगढीमा पहिलो जिल्ला सम्मेलन हुदैँछ । सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स ईन्टरनेसनल अन्तरगत रहेको लियो क्लबले समाज सेवासँगै युवामा नेतृत्व तथा क्षमता विकासका लागि काम गदैँ आएको छ ।
लियोको बृहत्तर विकास र विस्तारका लागि आफ्नो उम्मेदवारी रहेको उनले बताए । सन् २०१५ देखि लियोमा आवद्ध रहेका गिरीसँग लियो क्बल अध्यक्ष, जिल्ला परिषद् निर्देशकसहित लामो समय बोर्डमा रहेर काम गरेको अनुभव छ ।
धनगढीमा हुने सम्मेलनमा दाङ, सुर्खेत, नेपालगञ्ज, धनगढी र महेन्द्रनगरलगायतका लियो क्बलका प्रतिनिधिहरुले मतदान गर्नेछन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>