Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
सुर्खेत
२०७९ फागुन १२ गते शुक्रबार

राष्ट्रपति निर्वाचनलाई लिए बिदेशि राजदुत भेट्नु राष्ट्रियतामा गम्भीर खतरा: रावल ।
फायल फाेटाे

नेकपा एमालेका नेता भीम रावलले राष्ट्रपतिको निर्वाचनलाई लिएर शीर्ष दलका नेताहरू दिनदिनै बैठकमा बस्नु औचित्यहीन भएको बताएका छन् । शुक्रबार सुर्खेतमा कुरा गर्दै यस्ताे बताएका हुन ।

देशका प्रधानमन्त्री लगायतका व्यक्तिहरू राष्ट्रपति निर्वाचनलाई लिएर बैठकमाथि बैठक गर्दा देश आर्थिक संकटमा गएको र यसले झन् उग्र रूप लिने बताए । उनले देशको राष्ट्रपतिको निर्वाचनमा विदेशी हस्तक्षेप बढेको संकेत गरे ।

राष्ट्रपतिको निर्वाचनलाई लिएर विदेशि राजदूतसँग भेटघाट बढाउनु देशको राष्ट्रियतामा गम्भीर संकट भएको नेता रावलको भनाई छ ।

उनले राष्ट्रपतिको निर्वाचनमा चुनाव अघिको पुरानो पाँच दलीय गठबन्धन ब्युँतिनसक्ने बताएका छन् । पछिल्लो समयको राजनीतिक अवस्थाले पाँच दलीय गठबन्धन राष्ट्रपतिको निर्वाचनमा ब्युँतिनसक्ने नेता रावलले संकेत छ ।


#भिम रावल

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>