Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ फागुन १४ गते आइतबार

सरकारले ताेक्याे गहुँकाे मूल्य, भारतबाट २० फर्मलाई आयातकाे अनुमति ।

सरकारले चालु आर्थिक वर्षका लागि गहुँको समर्थन मूल्य निर्धारण गरेको छ। प्रतिक्विन्टिल गहुँको समर्थन मूल्य ३ हजार ३५१ रूपैयाँ तोकेको हो। व्यापारीहरूले सरकारले तोकेको मूल्यमा किसानबाट गहुँ खरिद गर्नुपर्नेछ।

यता सरकारले भारतबाट गहुँ खरिद गर्नका लागि अनुमति दिएको छ। उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट करिब १० हजार मेट्रिक टन गहुँ आयात गर्न सिफारिस गरेको छ। २० फर्मले गहुँ आयातका लागि अनुमति माग गरेका थिए।  

भारत सरकारले गत जेठमा गहुँ निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा गहुँबाट बन्ने आँटा, मैदा लगायतका वस्तुको मूल्य बढेको थियो। नेपाल सरकारले गहुँ निर्यात गर्न भारतसँग अनुरोध गरेपछि ५० हजार मेट्रिक टन गहुँ निर्यात गर्ने अनुमति दिएको थियो। त्यसपछि यहाँका फर्मले भारतबाट गहुँ आयातको प्रक्रिया अघि बढाएका हुन्।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>