Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ फागुन १८ गते बिहिबार

आन्दाेलित ब्यावसायिले राेके डिपाेजिट, थप आन्दाेलन गर्छाै : जाेशी ।

बैंक तथा वित्तिय संस्थाको चर्को ब्याज विरुद्ध आन्दोलित उद्यमी व्यवसायीले आज बैंकमा नगद जम्मा गर्न रोकि दिएका छन् ।

कञ्चनपुर उद्योग बाणिज्य संघको अगुवाईमा उद्धमि ब्यावसायिहरु १५ गतेबाट चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् ।

हरेक दिन विहानदेखि ११ बजेसम्म व्यवसाय बन्द गरी उद्यमी व्यवसायी आन्दोलमा छन् । उनीहरुको चरणबद्ध कार्यक्रम अनुससार बैंकमा डिपोजिट रोकिएको छ ।

कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले चरणबद्ध आन्दोलनका कार्यक्रम अन्तर्गत डिपोडिट रोकिएको बताए । ‘अब यो भन्दा अझै कडा आन्दोलन हुन्छ’ उनले भने ।

कंचनपुर समेत देशैभरि उद्भमि ब्यावसायि ब्याजका कारण चर्काे मुल्यबृर्द्धि भएकाे, ब्यावसाय चलाउनै नसकिने अवस्था सिरणजना भएकाे भन्दै तीन सुत्रिय माग राखि आन्दाेलमा उत्रिएका छन ।


#चर्काे ब्याज बिरुद्ध ब्यावसायि

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>