Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
डडेल्धुरा
अनुप बिक्रम मल्ल
२०७९ फागुन १८ गते बिहिबार

विकट वस्ति लक्षित गरि अजयमेरुले सुरु गर्याे एम्बुलेन्स सेवा ।

डडेल्धुराको अजयमेरु गाउँपालिकाले विकट वडाका जनतालाई सेवा दिने उद्धेश्यका साथ एम्बुलेन्स सञ्चालनमा ल्याएको छ।बिहीबारदेखि पालिकाले वडा नम्बर ५ र ६ लाई लक्षित गर्दै एम्बुलेन्स सञ्चालनमा ल्याएको हो।


गाउँपालिकाबाट टाढा रहेका दुबै वडाका नागरिकको सुविधाका लागि देवल स्वास्थ्य चौकीबाट एम्बुलेन्स सेवा प्रारम्भ गरेका गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ ले जानकारी दिए।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>