Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
आदित्य जाेशी आदित्य जाेशी
२०७९ फागुन २७ गते शनिबार

नेपाली काग्रेस कंचनपुर पार्टि कार्यालयमा विद्यार्थिकाे तालाबन्दी

आउँदो चैत्र ५ र ८ कञ्चनपुरका विभिन्न क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियू) निर्वाचनमा नेवि संघले अन्य संगठनसंग गठबन्धन गरेको भन्दै एक नेवि संघ पक्षले पाटी कार्यालयमा तालाबन्दी गरेको छ ।

कृष्ण पाण्डे पक्षधरको नेवि संघले नेपाली काँग्रेस पाटी कार्यालय कञ्चनपुरमा तालाबन्दी गरेको हो । पाण्डे पक्षधर नेवि संघले शनिबार जिल्ला पाटी कार्यालय महेन्द्रनगरमा अनिश्चिकालित तालाबन्दी गरेको जनाएको छ ।

नेवि संघ कञ्चनपुरका अध्यक्ष कृष्ण पाण्डेले यस अघि कुनैपनि संगठनसंग गठबन्धन नगरेर चुनावमा जाने सहमती भएपनि नेवि संघले केही क्याम्पसमा तालमेल गर्न लागेपछि पाटी कार्यालयमा तालाबन्दी गरिएको बताए ।

नेवि संघले जनता बहुमुखी क्याम्पस पुर्नवास सहितका केही क्याम्पसमा एमाले निकट अनेरास्ववियूसग तालमेल गरेको छ ।

पाटी कार्यालयमा तालाबन्दी पछि नेवि संघ कञ्चनपुरका अध्यक्ष पाण्डेद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा नेवि संघको भावना विपरित गठबन्धन गर्ने निर्णयले मनोबल घटाउनेदेखि संगठन ध्वस्त पार्ने भन्दै त्यस बिरुद्धमा पाटी कार्यालयमा तालाबन्दी गरिएको जनाएको छ ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>